- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – आज दिउँसो २ बजेका लागि बोलाइएको मन्त्रिपरिषद बैठक साँझ ५ बजे बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्तताका कारण मन्त्रिपरिषद बैठक ३ घण्टा पर सारेर साँझ ५ का लागि बोलाइएको हो ।
मन्त्रिपरिषद बैठक बस्नुभन्दा अगाडि प्रधानमन्त्रीले कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट टिम (सिससएमसी)सँग छलफल गर्ने बताईएको छ । आजको मन्त्रिपरिषद बैठकले लकडाउन थप्नेबारे निर्णय गर्ने बताइएको छ । शनिबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनलाई सात दिन लम्ब्याउन सुझाव दिएको थियो।
यसअघि सरकारले घोषणा गरेको लकडाउन वैशाख १५ गते सकिँदैछ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्