×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आज कति पुग्यो डलरको भाउ ? यस्तो छ आइतबार राष्ट्र बैंकले तोकेको विनिमयदर…

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

आज कति पुग्यो डलरको भाउ ? यस्तो छ आइतबार राष्ट्र बैंकले तोकेको विनिमयदर…

७ बैशाख २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबार अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ९३ पैसा तोकेको छ । यसैगरी,  बिक्रीदर १२२ रुपैयाँ ५३ पैसा रहेको छ । यता, युरो एकको खरिददर १३२ रुपैयाँ २४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८९ पैसा रहेको छ । 
नेपाल राष्ट्र बैंकले पाउण्ड एकको खरिददर १५२ रुपैयाँ १२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८६ पैसा कायम गरेको छ । यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९० पैसा र बिक्रीदर २८ रुपैयाँ ०४ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६५ पैसा रहेको छ भने र, युएई दिराम एकको खरिददर ३३ रुपैयाँ २० पैसा र बिक्रीदर ३३ रुपैयाँ ३६ पैसा रहेको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस्ः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: