×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहिबार अमेरिकी डलरको भाउ बढ्यो, हेर्नुहोस् कति छ अरु विदेशी मुद्राको विनिमरदर ?

PRIME CA
GLOBAL IME BANK

बिहिबार अमेरिकी डलरको भाउ बढ्यो, हेर्नुहोस् कति छ अरु विदेशी मुद्राको विनिमरदर ?

४ बैशाख २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – बिहिबार अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले बिहिबार अमेरिकी डलर एकको खरिद मूल्य १२२ रुपैयाँ ०१ पैसा तोकेको छ । त्यसैगरी बिक्रीदर १२२ रुपैयाँ ६१ पैसा रहेको छ । बुधबार अमेरिकी डलर एकको खरिद मूल्य १२१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १२२ रुपैयाँ ३४ पैसा रहेको थियो।
त्यस्तै, पाउण्ड एकको खरिददर १५२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ । युरो एकको खरिददर १३३ रुपैयाँ १५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 
यता, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ १२ पैसा र बिक्रीदर २८ रुपैयाँ २५ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६८ पैसा रहेको छ भने युएई दिराम एकको खरिददर ३३ रुपैयाँ २२ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३८ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: