
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । पूर्वसचिव भीम उपाध्यायमाथि सरकारी वकिलको कार्यालयले आइतबार साइबर अपराधको मुद्दा दर्ता गरेको छ । फेसबुक र ट्विटरमा स्टाटस लेखेको निहुँमा पक्राउ परेका पूर्वसचिव उपाध्यायमाथि ५ वर्ष कैद सजायको माग गर्दै मुद्दा दर्ता गरिएको साइबर अपराध ब्युरोका एएसपी नवीन्द्र अर्यालले जनाए ।
पछिल्लो समय उनले सरकारको कटाक्ष गर्दै फेसबुकमा स्टाटस लेख्दै आइरहेका थिए । उनले प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्यमन्त्री भानुभक्त ढकालको सामाजिक सञ्जालमा खुलेरै व्यंग गरेका थिए । वैशाख १० गते प्रहरीको केन्द्रीय साइबर ब्यूरोले ललितपुरस्थित निवासबाट नियन्त्रणमा लिई हिरासतमा राखेको थियो।
सामाजिक सञ्जाल फेसबुकमार्फत गाली गलौज गरेको आरोपमा उपाध्यायलाई वैशाख १० गते प्रहरीको केन्द्रीय साइबर ब्यूरोले ललितपुरस्थित निवासबाट नियन्त्रणमा लिई हिरासतमा राखेको थियो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्