
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मंगलबार डलर भाउ स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी एकको खरिद दर १२१ रुपैयाँ ६८ पैसा र बिक्रीदर १ सय २२ रुपैयाँ २८ पैसा रहेको तोकेको छ । सोमबार पनि सोहि मूल्य रहेको थियो ।
यस्तै राष्ट्र बैंकले एक युएई दिरामको खरिददर ३३ रुपैयाँ १३ पैसा र बिक्रीदर ३३ रुपैयाँ २९ पैसा तोकेको छ । यस्तै एक युरोको खरिददर १३१ रुपैयाँ ४५ पैसा र बिक्री दर १३२ रुपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८८ पैसा र बिक्रीदर २८ रुपैयाँ ०२ पैसा हुँदा साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५१ पैसा छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्