×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाबाट प्रभावित १ दर्जन व्यवसायले बैंकबाट पाउने भए यस्तो कर्जा सुविधा, कुन-कुन व्यवसायले पाउछन् ?

PRIME CA
GLOBAL IME BANK

कोरोनाबाट प्रभावित १ दर्जन व्यवसायले बैंकबाट पाउने भए यस्तो कर्जा सुविधा, कुन-कुन व्यवसायले पाउछन् ?

१७ बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नेपाल राष्ट्र बैंकले कोरोना भाइरसबाट प्रभावित व्यवसायलाई थप कर्जा सुविधा दिने भएको छ । राष्ट्र बैंकले मंगलबार एकिकृत निर्देशन गर्दै कोरोनाका कारण व्यवसायमा परेको प्रभावको अवस्थालाइ मध्येनजर गरी स्वीकृत कर्जाकाे १० प्रतिशतसम्म चालु पूँजी कर्जा प्रदान गर्न सकिने व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले होटल रेष्टुराँ, रिसोर्ट, ट्राभल, ट्रेकिङ्ग लगायतका पर्यटन क्षेत्र तथा हवाई उडड्यान, व्यवसायीक प्रयोजनका सवारी, पोल्ट्री व्यवसाय आदि सक्रिय वर्गमा वर्गिकृत ऋणीको परियोजना वा व्यवसायलेलाई यस्तो कर्जा सुविधा दिनेछ । यस्तो कर्जाको सीमा नवीकरण गर्न पाइने छैन । व्यवसायीले बढीमा १ वर्ष भित्र कर्जा चुक्ता गरिसक्नुपर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: