×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

केन्द्रिय बैंकले चालु आर्थिक वर्षको नौ महिनामा खरिद गर्यो २ अर्ब ६७ करोड अमेरीकी डलर

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

केन्द्रिय बैंकले चालु आर्थिक वर्षको नौ महिनामा खरिद गर्यो २ अर्ब ६७ करोड अमेरीकी डलर

Artha Sarokar

१४ बैशाख २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – केन्द्रिय बैंकले चालु आर्थिक वर्षको नौ महिनामा २ अर्ब ६७ करोड अमेरीकी डलर खरिद गरेको छ । नेपाल राष्ट्र बैंकको ६५औं वार्षिक उत्सबको अबसरमा गभर्नर महाप्रसाद अधिकारीले आफ्नो मन्तव्य राख्दै चालु आर्थिक वर्षको नौ महिनामा २ अर्ब ६७ करोड अमेरीकी डलर खरिद गरेको छ 
यस्तै केन्द्रिय बैंकले ३ खर्ब ५ अर्ब तरलता प्रवाह गरेको छ । चैतसम्म अमेरिकी डलर ३ अर्ब ६ करोड बिक्री गरी ३ खर्ब ५० अर्ब ९ करोड बराबरको भारतीय रुपैँया खरिद गरिएको छ । यता २०७७ बैशाख ११ गते बैंक तथा वित्तीय संस्थाहरूसँग अनिवार्य नगद मौज्दात बाहेक ४५ अर्ब ७८ करोड अधिक तरलता रहेको राष्ट्र बैंकले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी