
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुसँग ५ करोड रुपैयाँ वा सो भन्दा बढी ऋण लिने ग्राहकको विवरण मागेको छ । राष्ट्र बैंकले सोमबार एक सुचना जारी गर्दै ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई ५ करोडभन्दा बढी कर्जा लिने ग्राहकको विवरण मागेको हो । बैंकले उक्त विवरण जेठ १५ गतेसम्म उपलब्ध गराउन निर्देशन दिएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्