×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल राष्ट्र बैंकले माग्यो ५ करोडभन्दा बढी कर्जा लिने ग्राहकहरुको विवरण (सुचनासहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नेपाल राष्ट्र बैंकले माग्यो ५ करोडभन्दा बढी कर्जा लिने ग्राहकहरुको विवरण (सुचनासहित)

Artha Sarokar

९ बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुसँग ५ करोड रुपैयाँ वा सो भन्दा बढी ऋण लिने ग्राहकको विवरण मागेको छ । राष्ट्र बैंकले सोमबार एक सुचना जारी गर्दै ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई ५ करोडभन्दा बढी कर्जा लिने ग्राहकको विवरण मागेको हो । बैंकले उक्त विवरण जेठ १५ गतेसम्म उपलब्ध गराउन निर्देशन दिएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी