
- अर्थ सरोकार सम्बददाता
काठमाडौं । सरकारले लकडाउन अवधिमा घरमा बसेका कर्मचारीहरुको सो अवधिको विदालाई सार्वजनिक विदा कायम गर्ने भएको छ । सोमबार नेपाल राजपत्रमा सूचना प्रकाशित गरी उक्त अवधिको समेत तलब भत्ता दिने निर्णय गरेको छ । योसँगै सरकारी कर्मचारीहरुको लकडाउन अवधिभरको बिदा कायम भई तलब समेत पाक्ने भएको छ ।
राजपभत्रको सूचना अनुसार सम्पूर्ण सरकारी कार्यालय, निकाय वा उद्योगले विदा दिएका कर्मचारी वा श्रमिकको हकमा खाइपाइ आएको तलब भत्ता पाउने गरी सो अवधिलाई कार्यालय प्रमुखले सार्वजनिक विदा कायम गर्ने निर्णय गरेको हो । सरकारले लकडाउन हाललाई बैशाख २५ गतेसम्म कायम राखेको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्