×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वास्थ्य सामग्री लिन श्री एयरको जेट विमान सिंगापुर प्रस्थान, आजै फिर्ता हुने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

स्वास्थ्य सामग्री लिन श्री एयरको जेट विमान सिंगापुर प्रस्थान, आजै फिर्ता हुने

Artha Sarokar

११ बैशाख २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । अत्यावश्यक स्वास्थ्य सामग्री लिन श्री एयरको जेट विमान सिंगापुर प्रस्थान गरेको छ । उक्त सामग्री ल्याउन श्री एयरलाइन्सको जेट विमान बिहीबार सिंगापुर प्रस्थान गरेको छ । एयरलाइन्सका महाप्रवन्धक अनिल मानन्धरका अनुसार बिहीबार बिहान ७ बजेर ५० मिनेटमा हवाईजहाज सिंगापुर प्रस्थान गरेको हो । 
सो जहाज आजै स्वदेश फर्किने पनि उनले बताए । सो जहाजमा कोरोना भाइरसविरुद्ध लड्न आवश्यक फाउन्डेसनका १० हजार थान पीपीई लगायतका स्वास्थ्य सामग्रीहरु आउने छन् । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी