×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अष्ट्रेलियामा नेपालको भिसालाई थप ६ महिना मान्यता, हेर्नुहोस् कहिलेदेखिको भिसालाई दियो मान्यता ?

PRIME CA
GLOBAL IME BANK

अष्ट्रेलियामा नेपालको भिसालाई थप ६ महिना मान्यता, हेर्नुहोस् कहिलेदेखिको भिसालाई दियो मान्यता ?

४ बैशाख २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – अष्ट्रेलियाको सरकारले नेपालको भिसालाई थप ६ महिना मान्यता दिने भएको छ । बिहिबार अष्ट्रेलियाको क्यानबेरास्थित नेपाली राजदूतावासले बिहिबार एक वक्तव्य जारी गर्दै १ जनवरी, २०२० देखि १ मार्च २०२० सम्म जारी गरिएको भिसालाई थप ६ महिना मान्यता दिने जानकारी दिएको हो ।
कोरोना भाइरस (कोभिड-१९) ले माहामारीको रुप लिएपछि सरकारले यस्तो निर्णय लिएको हो । ‘यस दूतावास र अष्ट्रेलिया र न्यूजिल्यान्डमा रहेका सबै नियोगहरुले सो अवधिमा जारी गरेका भिसाहरुको अवधि अब ६ महिनाको सट्टा १ वर्ष हुनेछ,’ अष्ट्रेलियास्थित नेपाली दूतावासले जारी गरेको सूचनामा भनिएको छ।
अष्ट्रेलियाको क्यानबेरास्थित नेपाली राजदूतावासले बिहिबार एक वक्तव्य जारी जस्ताको त्यस्तै :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: