×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Breaking : कस-कसले थाहा पाउनुभयो ? नेपालका यी क्षेत्रमा गयो भूकम्प !

GLOBAL IME BANK

Breaking : कस-कसले थाहा पाउनुभयो ? नेपालका यी क्षेत्रमा गयो भूकम्प !

८ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कोरोनाको प्रकोपको बेला दार्चुला केन्द्रविन्दु भएर बिहीबार भूकम्प गएको छ । बिहीबार बिहान २ बजेर ४१ मिनेट जाँदा ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले चार रेक्टरभन्दा साना भूकम्पलाई रेकर्डमा राख्ने गरेको छैन ।
केन्द्रका अनुसार दार्चुलाको उकु आसपास भूकम्प गएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: