×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

थाहा पाउनुभयो ? काठमाडौँ, भक्तपुर र ललितपुरमा भूकम्पको धक्का महसुस !

GLOBAL IME BANK

थाहा पाउनुभयो ? काठमाडौँ, भक्तपुर र ललितपुरमा भूकम्पको धक्का महसुस !

८ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । आज बिहान काठमाडौंसहित उपत्यकाका ३ जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । 
राष्ट्रिय भूकम्प मापन तथा अनुसनधान केन्द्रका अनुसार बिहान ८ बजेर १४ मिनेटमा भक्तपुरको अनन्तलिङ्गेश्वर केन्द्रविन्दु भएर ३ दशमलव ४ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको हो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: