×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

BREAKING : कोरोना संक्रमितको संख्या ६ सय ८१ पुग्यो, फेरी ६ जनामा संक्रमण पुष्टी !

GLOBAL IME BANK

BREAKING : कोरोना संक्रमितको संख्या ६ सय ८१ पुग्यो, फेरी ६ जनामा संक्रमण पुष्टी !

१२ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सोमबार थप ६ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित व्यक्तिहरू अछामका ३२ वर्षीय पुरूष, गुलरिया र पर्साका संक्रमित रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ। 
योसँगै संक्रमितको संख्या ६ सय ८१ पुगेको छ। यसअघि सोमबार बिहानै काठमाडौंका तीनसहित ७२ जना कोरोना संक्रमित थपिएका थिए।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: