×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

BREAKING : कोरोना संक्रमितको संख्या ६ सय ८१ पुग्यो, फेरी ६ जनामा संक्रमण पुष्टी !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

BREAKING : कोरोना संक्रमितको संख्या ६ सय ८१ पुग्यो, फेरी ६ जनामा संक्रमण पुष्टी !

Artha Sarokar

१२ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सोमबार थप ६ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित व्यक्तिहरू अछामका ३२ वर्षीय पुरूष, गुलरिया र पर्साका संक्रमित रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ। 
योसँगै संक्रमितको संख्या ६ सय ८१ पुगेको छ। यसअघि सोमबार बिहानै काठमाडौंका तीनसहित ७२ जना कोरोना संक्रमित थपिएका थिए।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी