
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – लकडाउनको आज ५५ औं दिन । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनको आज ५५ दिन पुगेको छ । गत चैत ११ गतेबाट जारी गरिएको लकडाउन आज ५५औं दिनमा प्रवेश गरेको हो । लकडाउनका कारण नेपाली जनजीवन प्रभावित बनेको छ । उपत्यकाका विभिन्न ठाउँमा सुरक्षाकर्मीले सवारीसाधनको चेकजाँचलाई कडाई गरेको छ ।
उपत्यकाका भित्रि गल्लिहरुमा समेत जथाभावी नहिड्न प्रशासनले निर्देशन दिएको छ । सरकारले उपत्यकामा टाइम कार्ड लागू गरी विभिन्न ४२ प्रकारका उद्योग व्यवसाय तथा सरकारी कार्यालयहरु, बैंक तथा वित्तीय संस्था सञ्चालन गर्ने निर्णय गरेपनि संक्रमितको संख्या बढ्दै गएपछि अहिले सरकारले उपलब्ध गराएका सम्पूर्ण पासहरु रद्द गरिएका छन् । अत्यावश्यक सेवाका सवारी साधनहरु, सञ्चारकर्मी, स्वास्थ्यकर्मीका सवारी साधन भने सञ्चालन गर्न दिइएको छ । आज उपत्यकाका सडकहरु सुनसान देखिएका छन् ।
हेर्नुहोस् १० तस्विरमा काठमाडौँका सुनसान सडक











Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्