
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – शुक्रबारदेखि सुरु हुने संघीय संसदको बजेट अधिवेशन अघि प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुको कोरोना भाइरस परिक्षण गरिएको छ । संसद भवनमा प्रतिनिधि र राष्ट्रिय सभा सदस्यहरुको कोरोना परीक्षण गरिएको हो । कोरोना परिक्षण मा प्रतिनिधि सभातर्फका १७० जना र राष्ट्रिय सभातर्फका ३३ जना सांसद सहभागी भएका थिए ।
प्रतिनिधि सभामा २७५ जना छन् भने राष्ट्रिय सभामा हाल ५८ जना छन् । कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर कोरोना परीक्षणका साथै भौतिक दूरी कायम गरी संसद बैठक चलाउने तयारी भइरहेको छ।













Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्