
- अर्थ सरोकार टप १० समाचार
१. एनआइसि एसियाको तिनकुने शाखामा अत्याधिक भिड भएपछि तिनकुने बासीले गरे विरोध
गैरजिम्वार बैंकको शाखा बन्द गर्न वडाअध्यक्षलाई अपिल
वडा अध्यक्ष भन्छन् ‘प्रसासनको सहयोगमा शाखा बन्द गराउन पहल गर्छु’
२. राष्ट्र बैंकका कार्यकारी निर्देशकसहित बैंकरहरु छलफल गरिरहेको ‘जुम मिटिङ’मा अश्लील भिडियो बजेपछि सबै भए कालो निलो ,
छलफलमा छायो सन्नाटा
समग्रमा राम्रो भएको बहस खल्लो भएर टुंगियो
३. विदेशमा अलपत्र परेका नेपालीलाई फिर्ता ल्याउन सरकारले गृहकार्य थाल्यो
प्रदेश र स्थानीय तहमा बनेका क्वारेनटाइनहरुलाई तेकिएको मापदण्ड अनुसार व्यवस्थित गर्ने
क्वारोन्टाइनमा रहनेहरुको सुरक्षाको व्यवस्था, तथ्याङ्क राख्ने काम नेपाली सेना गरिने
बन्दोबस्ति र खानपिनको व्यवस्था संघीय सरकार र स्थानीय तहको जिम्मामा
४. नेपाली भूभाग फिर्ता ल्याउने प्रधानमन्त्री ओलीको प्रतिवद्धता
‘नेपालको नयाँ नक्सा राखेर संविधान संशोधन हुँदा देशमा दिपावली हुने दाबी
कोरोना महामारीले देशलाई मूल्यवानमा शिक्षा दिएको स्पोष्टोक्ती
‘कोरोना प्रभावले मुलुकको अर्थतन्त्र कमजोर हुन नदिन सरकार गम्भीर रहेको प्रधानमन्त्रीको भनाइ
५.प्रतिनिधिसभाबाट आगामी वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित
स्वास्थ्यलाई पहिलो प्राथमकितामा राखेर बजेट ल्याईने
कोभिड-१९का कारण अर्थतन्त्रमा परेको असरलाई कम गर्न राहतको प्याकेज आउने अपेक्षा
शिक्षा, कृषि, रोजगारी र पूर्वाधारका विशेष कार्यक्रमहरु ल्याउने सरकारको योजना
६.नेपाली सेनाले चीनबाट ल्याएको १८.८४ टन स्वास्थ्य सामग्री
भन्सारको प्रक्रिया र चीनमा सरकारी विदाको कारण समयमा सामान ल्याउन नससकेको सेनाको दाबी
७.निजी क्षेत्रलाई बजेटमा प्रोत्साहन गर्नुपर्ने प्रदेश १ का व्यवसायीहरुको सुझाव
उद्योग व्यवसाय सञ्चालनको सहज वातावरण बनाउन तीनै तहका सरकारबीच आवश्यक समन्वय गर्न आग्रह
उद्योग चरम मारमा परी धरासायी भइरहेकोतर्फ मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडाले गराए ध्यानाकर्षण
उद्योग क्षेत्रको विकास र सञ्चालनमा आइपर्ने समस्यालाई समाधान गर्न आफू सदैव तत्पर रहेको मुख्यमन्त्री शेरधन राईको भनाइ
८. आज लक डाउनको ५७ औं दिन, कोरोना संक्रमितको संख्या बढ्दो, अधिकांश क्षेत्र शिल
अत्यावश्यक बाहेका सबै सेवा बन्द, सवारी चेकजाचमा कडाई ,जनजिवन प्रभावित
९. थाइल्याण्डको राष्ट्रिय ध्वजाबाहक थाई एयरवेजमा आर्थिक संकटमा
थाई एयरवेजमा ९ अर्ब ४० करोड डलर ऋणभार भएको जानकारहरुको भनाइ
१०. कोरोनाले तर्सायो दमौलीलाई , हप्ताको चार दिन बिहान ११ देखि अपराह्न २ बजेसम्म मात्र बजार खुल्ने
फलफुल पसल पनि पुर्ण बन्द, बैंक र राष्ट्रिय सहकारी बैंक भने २ दिन खुल्ने
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्