Skip to content
LAXMI SUNRISE BANK

केहिको गैरजिम्मेवारीपनाले धनगढीमा बढ्दैछ कोरोनाको त्रास, सतर्कता अपनाउनेलाई केहि ‘वेवकुफ’हरुको डर ! (फोटो-कथा)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । देशभर कोरोनाको कहर छ । अझ सुदुरपश्चिम प्रदेशमा त झन् दिनानुदिन कोरोना संक्रमितहरु बढीरहेका छन् । जनचेतनाका लागि भन्दै करोडौं रुपैयाँ खर्च पनि गरिएको छ, तर सुदुरपश्चिमको धनगढीमा ट्रकमा होस् वा बैंकमा, बिजुलीको लाइनमा होस् वा अन्य कुनै सार्वजनिक स्थानमा सामाजिक दुरी कायम गरिएको छैन । जसका कारण कोरोनाको त्रास छन् बढेको छ । धनगढीका कतिपय स्थानहरु दिउँसोको समयमा सुनसान छन् । तर ठाउँ ठाउँमा भएका लापरवाहीले सुरक्षा सतर्कता अपनाइरहेकाहरुलाई पनि त्रासमा राखेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK