×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनको मूल्य प्रतितोला १० हजार ४०० ले बढ्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

PRIME CA

सुनको मूल्य प्रतितोला १० हजार ४०० ले बढ्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

२५ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

बजेटको असर : ह्वात्तै बढ्ने भो सुनको भाउ !
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आजदेखि सुनचाँदीको मूल्य तय गरिएको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघले निर्धारण गरेको नयाँ मूल्य अनुसार आज सुन प्रतितोला ८७ हजार ४०० कायम भएको छ । यो मूल्य चैत १० गते यता १० हजार ४०० ले बढेको मूल्य हो ।

महासंघले आज छापावाल सुनको मूल्य प्रतितोला ८७ हजार ४ सय र तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार ९ सय ६० तोकेको छ । यस्तै चाँदीको मूल्य प्रति तोला ९२५ तोकिएको छ । महासंघले लकडाउङ्का कारण बन्द रहेको बजार आजबाट नियमित रुपमा बजार सुचारु गर्ने र सुनको मूल्य पनि लकडाउन भन्दा पहिले जसरी नै दैनिकरुपमा निर्धारण गरिने जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: