
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । कुनै बेला जडिबुटी-भक्तपुरको बोर्डरमा रेडक्रसले सवारीसाधनहरु डिसेनिटाईजेसन’ गर्थ्यो । तर अहिले रेडक्रसको बजेट सकिएको छ, र सो काम बन्द भएको छ । लकडाउन खुकुलो भएसँगै अहिले सवारीसाधनको चाप बढेको छ । सवारी साधनको चाप बढेसँगै असुरक्षा पनि बढेको छ । यहि बेला घन्टौं जामको समस्यामा पनि छन् सवारीचालकहरु, नागरिकहरु ।
तर खुकुलो भएको लकडाउनका बीच काममा जानैपर्ने बाध्यता, बोर्डरको असुरक्षा, र जाममा हुने सम्भावित जोखिमका कारण असुरक्षा बढेको छ । बाँकी तस्विरमा हेर्नुहोस् कतिसम्म अस्तव्यास्ता छ काठमाडौँका सडकहरुमा । तलका तस्विरहरु भक्तपुरदेखि कोटेश्वरसम्मका हुन् ।




















Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्