×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लकडाउनपछि काठमाडौँका सडक व्यस्त पनि, अस्तव्यस्त पनि, रेडक्रसको बजेट सकिएपछि बोर्डरमा छैन सुरक्षा (फोटो-कथा)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

लकडाउनपछि काठमाडौँका सडक व्यस्त पनि, अस्तव्यस्त पनि, रेडक्रसको बजेट सकिएपछि बोर्डरमा छैन सुरक्षा (फोटो-कथा)

Artha Sarokar

४ असार २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । कुनै बेला जडिबुटी-भक्तपुरको बोर्डरमा रेडक्रसले सवारीसाधनहरु डिसेनिटाईजेसन’ गर्थ्यो । तर अहिले रेडक्रसको बजेट सकिएको छ, र सो काम बन्द भएको छ । लकडाउन खुकुलो भएसँगै अहिले सवारीसाधनको चाप बढेको छ । सवारी साधनको चाप बढेसँगै असुरक्षा पनि बढेको छ । यहि बेला घन्टौं जामको समस्यामा पनि छन् सवारीचालकहरु, नागरिकहरु । 
तर खुकुलो भएको लकडाउनका बीच काममा जानैपर्ने बाध्यता, बोर्डरको असुरक्षा, र जाममा हुने सम्भावित जोखिमका कारण असुरक्षा बढेको छ । बाँकी तस्विरमा हेर्नुहोस् कतिसम्म अस्तव्यास्ता छ काठमाडौँका सडकहरुमा । तलका तस्विरहरु भक्तपुरदेखि कोटेश्वरसम्मका हुन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी