
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सनराईज बैंकका सिईओ जनक शर्मा पौड्यालले पदबाट राजिनामा दिएका छन् । गत वर्षको असारमा सीइओमा नियुक्त भएका पौडेलले एक वर्षमै बैंकबाट राजिनामा दिएका हुन् । संचालक समितिका एक सदस्यले उनको राजीनामाको पुष्टी गरेका छन् । सनराईजमा सिइओ नियुक्त भएदेखिनै सञ्चालकसँग टसल पर्दै आएका उनले सञ्चालकको दबाबकै कारण राजिनामा दिएको ती संचालकले दाबी गरे ।
‘कार्यशैली सुधार्न हामीले पटक पटक मौखिक सचेत गराएका थियौं अन्तत आज राजिनामा आयो ।’ ती संचालकले भने । यता पौड्यालले भने यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् । यद्यपी आफु निकटका बैंकरसँग उनले सनराइजमा काम गर्ने वातावारण नभएको भन्दै गुनासो पोख्दै आएका थिए । हेर्नुहोस् भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्