
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले साउन ७ गतेसम्म बिजुलीको रकम भुक्तानी गरे जरिवाना नलाग्ने जानकरी दिएको छ । प्राधिकरणले एक विज्ञप्ती जारी गर्दै यस्तो जानकारी दिएको हो । प्राधिकरणले लकडाउन अवधि चैत, बैशाख, जेठ र असारको विजुलीको भुक्तानी गरे जरिवाना नलाग्ने व्यवस्था गरेको जनाएको हो । सरकारले अहिले प्रकृतिमा लागु भएको लकडाउनलाई साउन ७ गतेसम्म निरन्तरता दिएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्