×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सडकमा सवारी चाप बढ्यो, झनै बढ्यो कोरोनाको त्रास…१० तस्विरमा हेर्नुहोस् लकडाउन खुलेपछिको धनगढी !

अर्थ सरोकार

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार

PRIME CA

सडकमा सवारी चाप बढ्यो, झनै बढ्यो कोरोनाको त्रास…१० तस्विरमा हेर्नुहोस् लकडाउन खुलेपछिको धनगढी !

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
धनगढी । गत चैत्र ११ गतेदेखि देशैभरी गरिएको लकडाउन अन्त्यको घोषणा गरेसँगै धनगढीको चहलपहलमा वृद्धी आएको छ । सडकमा सवारी साधनको चाप पनि उस्तै मात्रामा बढेको छ । सरकारले मुलुकको अर्थतन्त्र र समग्र स्थितिलाई मध्यनजर गर्दै लकडाउन खोलेको भएतापनि धनगढीमा भने दुई दिनमै चहलपहल उल्लेख्य मात्रामा बढेको छ । उसो त जोर बिजोर प्रणाली लागु नभएकै अवस्थामा अहिले भने सार्वजनिक यातायातमा पनि भिडभाड बढेको छ । बाँकी फोटो फिचरमा… 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: