
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साउन २५ र २६ गते हुने भनिएको नेपाल उद्योग वाणिज्य महासंघको चुनाव फेरी सरेको छ । अध्यक्ष भवानी रानाले महासंघको चुनाव सरेको जानकारी दिएको हुन् । उनले १५ दिनपछि महासंघको निर्वाचनको नयाँ मिति तय गरिने बताइएकी हुन् ।
सरकारले लकडाउन अन्त्य भएको घोषणा गरेपनि अर्को सूचना सार्वजनिक नभएसम्मलाई सभा/सम्मेलन, पार्टी, शैक्षिक संस्था, सार्वजनिक सामुहिक कार्यक्रम तथा धार्मिक कार्यक्रम लगायतका कार्यक्रममा रोक लगाएको छ ।सोही कारणले महासंघको चुनाव दोस्रो पटकलाई सारिएको हो । कोरोना भाइरसको कारण निर्धारित मितीमा महासंघको निर्वाचन हुन सकेको छैन ।
गत चैत २८ र २९ गते हुनुपर्ने साधारणसभा लकडाउनका कारण साउन २६ र २७ गते गर्ने निर्णय महासंघको थियो । महासंघको ५४औँ वार्षिक साधारणसभाले नयाँ कार्यसमितिको छनौट गर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्