×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

३ महिनापछी गाडी चढ्दा मख्ख भए यात्रु, चालक- सहचालक खुसी, गाडी साहु झनै खुसी (फोटो-कथा)

PRIME CA

३ महिनापछी गाडी चढ्दा मख्ख भए यात्रु, चालक- सहचालक खुसी, गाडी साहु झनै खुसी (फोटो-कथा)

३० असार २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । काठमाडौं उपत्यकामा सार्वजनिक यातायात सञ्चालनमा आएका छन् । सरकारले तोकेको मापदण्ड अनुसार उक्त यातायात सञ्चालनमा आएका हुन् । महानगर यातायात, मयुर यातायात, संयुक्त यातायात लगायतले सोमबारदेखि गाडी सञ्चालनमा ल्याएका हुन । लामो समयदेखि रोकिएको यातायात सेवा अब पनि रोकिए व्यवसायीहरुलाई नोक्सानी बढ्दै जाने भएकाले तोकिएको मापदण्ड अनुसार बस सञ्चालन गरिएको व्यवसायीहरुले बताएका छन् । 
सरकारले एक पंक्तिको एउटा सिटमा एकजना मात्रै राख्ने र ५० प्रतिशत बढी भाडा लिने गरी सेवा सुचारु गर्न सकिने मापदण्ड तयार गरी सार्वजनि यातायात सञ्चालन गर्न दिने निर्णय गरेको थियो । यस्तै बसमा यात्रा गर्ने यात्रुले अनिवार्य मास्कको प्रयोग गर्नुपर्नेछ । यातायात व्यवसायीका संगठनहरुले भने विभिन्न माग राख्दै यातायात सञ्चालन नगर्ने बताउँदै आएका छन् । बाँकी फोटोमा फिचरमा…!
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: