×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा ३ कम्पनीको २५ लाख १९ हजार ९०.९ कित्ता बाेनस सेयर सूचिकृत, कुन कम्पनीको कति ?

PRIME CA

नेप्सेमा ३ कम्पनीको २५ लाख १९ हजार ९०.९ कित्ता बाेनस सेयर सूचिकृत, कुन कम्पनीको कति ?

८ श्रावण २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ३ वटा कम्पनीको २५ लाख १९ हजार ९०.९ कित्ता बाेनस सेयर सूचिकृत भएको छ । बिहिबारको कारोबारमा स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेड, समता लघुवित्त वित्तीय संस्था लिमिटेड र डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बाेनस सेयर नेप्सेमा सूचिकृत भएको हाे ।
बिहिबार सुचिकृत हुनेमा सबै भन्दा बढी सेयर डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको भएको छ। डिप्रोक्स लघुवित्तको २३ लाख २० हजार २ सय ३१ कित्ता बाेनस सेयर सूचिकृत भएको हाे । त्यसपछि स्पर्स लघुवित्त १ लाख ७ हजार ८ सय ५१.९० कित्ता र समता लघुवित्तकाे ९१ हजार ८ कित्ता बाेनस शेयर सूचिकृत भएको हाे । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: