
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । अघिल्ला वर्षको साउन महिनामा काठमाडौंका इन्द्रचोक र बिशालबजारमा महेन्दी र चुरापोते किन्नेहरुको भिड थेग्नै नसक्ने गरी लाग्ने गरेको थियो । तर यस वर्ष कोरोना भाइरसका कारण यी बजार शुन्य प्राय जस्तै बनेका छन् ।
व्यवसायीहरुले पसल खेलेता पनि ग्राहकहरु भने कोरोनाको जोखिमका कारण खुलेर हिड्न, भिडमा जान सकिरहेका छैनन् । जसकारण पसलहरुमा ग्राहकको उपस्थिति छैन । ग्राहक नआउँदा व्यवसायीहरु निराश बनेका छन् । बिशेषगरी हिन्दु धर्मावम्बी महिलाहरुले साउन महिनामा हातमा हरिया चुरा तथा मेहेन्दी लगाउने गर्दछन् । बाँकी फोटो फिचरमा…








Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्