×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

धनगढीका पार्किङ्ग स्थल खाली , निषेधित क्षेत्रमा सवारी थन्क्याउन भ्याईनभ्याई ! (फोटो कथा)

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । विगत लामाे समयदेखि रहँदै आएको धनगढीमा सवारी पाकिङ्गको समस्या अझैपनि जस्ताको त्यस्तै छ । मुख्य बजारमै अनियन्त्रित र अव्यवस्थित पार्किङ्गका कारण दुर्घटनाको जोखिम त छँदै छ बजार क्षेत्रपनि कुरुप बन्दै गएको छ । 
धनगढीका अत्यन्तै व्यस्त हुने सडकमा अव्यवस्थित पार्किङ्गले विगतमा पनि थुप्रै दुर्घटना निम्त्याइसकेको छ । पटक पटक विभिन्न निकायबाट दबाब र खबरदारी गर्दै आएको भएपनि नगरपालिका तथा प्रशासन भने अझै चेतेका छैनन् । ठाउँ ठाउँमा पार्किङ्ग स्थल बनाइएका छन् तर बनाइएका पार्किङ्ग स्थलहरु प्राय खाली नै देखिन्छन् तर पार्किङ्ग निषेधित क्षेत्रमा भने सवारी थन्क्याउनको भ्याईनभ्याई देखिन्छन् । धनगढीमा पार्किङ्ग क्षेत्र खाली, निषेधित क्षेत्र सवारी साधनले भरीभराउ ! हेर्नुहोस् फोटो फिचरमा…

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: