
काठमाडौँ । कोरोनाले पशुपतिनाथको मन्दिर बन्द रहेसंगै त्यहाँका पसलहरुको व्यापार पनि घटेको छ । लामो समयदेखि बन्द रहेका पसलहरु खुलेता पनि व्यापार हुन सकेको छैन । मन्दिरनै बन्द रहेका कारण दर्शनार्थी नआएकाले व्यापार नभएको व्यापारी बताउँछन् । ‘आज साउनको पहिलो सोमबारसमेत कारोबार भएको छैन’ एक व्यापारीले भने’ । बाँकी फोटोमा…!!











Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्