×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाको डरभन्दा भगवानकै भर ठुलो.. १३ तस्विरमा हेर्नुहोस् साउने सोमबारमा पशुपतिको ब्रत-कथा !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कोरोनाको डरभन्दा भगवानकै भर ठुलो.. १३ तस्विरमा हेर्नुहोस् साउने सोमबारमा पशुपतिको ब्रत-कथा !

Artha Sarokar

५ श्रावण २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । हरेक वर्ष साउनको प्रत्येक सोमबार पशुपतिनाथ मन्दिरमा विशेष भिडभाड हुने गर्दछ । भक्तजनहरुले सुन्दरीजलबाट जल ल्याएर पशुपति नाथमा चढाउने गरेका थिए । तर यस वर्ष कोरोना भाइरसका कारण शिव मन्दिरहरुमा विगतमा जस्तो भीडभाड छैन । 
आज साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीहरुले मन्दिर बाहिरैबाट दर्शन गरी फर्किरहेका छन् । कोरोनाको जोखिमलाई मध्येनजर गर्दै अहिले मन्दिरलाई बन्द गरिएको छ । साउन ७ गतेसम्म लकडाउन कायम रहेकाले मन्दिर नखुल्ने पशुपति बिकास कोषले जनाएको छ । बाँकी फोटोमा…
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी