- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । हरेक वर्ष साउनको प्रत्येक सोमबार पशुपतिनाथ मन्दिरमा विशेष भिडभाड हुने गर्दछ । भक्तजनहरुले सुन्दरीजलबाट जल ल्याएर पशुपति नाथमा चढाउने गरेका थिए । तर यस वर्ष कोरोना भाइरसका कारण शिव मन्दिरहरुमा विगतमा जस्तो भीडभाड छैन ।
आज साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीहरुले मन्दिर बाहिरैबाट दर्शन गरी फर्किरहेका छन् । कोरोनाको जोखिमलाई मध्येनजर गर्दै अहिले मन्दिरलाई बन्द गरिएको छ । साउन ७ गतेसम्म लकडाउन कायम रहेकाले मन्दिर नखुल्ने पशुपति बिकास कोषले जनाएको छ । बाँकी फोटोमा…













Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्