×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यातायात व्यवस्था सेवा कार्यालयमा कोरोनाको त्रास ! स्वास्थ्य सुरक्षाका लागि भगवानकै आश ! (फोटो-कथा)

PRIME CA

यातायात व्यवस्था सेवा कार्यालयमा कोरोनाको त्रास ! स्वास्थ्य सुरक्षाका लागि भगवानकै आश ! (फोटो-कथा)

३० असार २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । यो दृश्य यातायात व्यवस्था सेवा कार्यालय सानो भ्यांङको हो । मंगलबार कार्यालयमा थेग्नै नसक्ने भिड लागेको थियो । कोहि लाईसन्स नविकरण गर्न आएका थिए भने कोहि कर बुझाउन आएका थिए । कतिपय मानिस नयाँ लाईसन्स लिनका लागि उक्त कार्यालयमा आइपुगेका थिए । सेवाग्राहीहरु बिहानैदेखि लाइन बसेकाले कार्यालय खुल्ने समयमा खुट्टासमेत राख्न नसकिने गरी भिड लागेको थियो ।

यता सरकारले सरकारी खुलाउन अनुमति दिएता पनि कोरोना भाइरसका मापदण्डलाई भने सबै कार्यालयलाई अपनाउनआग्रह गरेको थियो । तर, आइतबार सो कार्यालयमा पुग्दा देखिएको दृश्यले सरकारको मापदण्डलाई नै गिज्जाइएको रहेको थियो । बाँकी फोटो फिचरमा…
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: