×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अब नेपाल धितोपत्र बोर्ड र नेप्सेका कर्मचारीले आइपीओ भर्न नपाउने, एफपीओमासमेत रोक !

PRIME CA

अब नेपाल धितोपत्र बोर्ड र नेप्सेका कर्मचारीले आइपीओ भर्न नपाउने, एफपीओमासमेत रोक !

२३ असार २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सेयर बजारको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्ड र नेप्सेका कर्मचारीले अब आइपिओ भर्न नपाउने भएका छन् । मंगलबार संसदको अर्थ समितिले गठन गरेको पुँजी बजार तथा मुद्रा बजार सम्बन्धी अध्ययन उप समितिले बोर्ड र नेप्सेका कर्मचारीहरुले आइपिओ भर्न नपाउने व्यवस्था प्रस्ताव गरेको हो ।
साथै एफपीओसमेत भर्न नपाउने व्यवस्था मिलाउन अर्थ समितिलाई सुझाव दिइएको छ । सांसद रामकुमार झाक्री नेतृत्वको उप समितिले बोर्ड र नेप्सेका कर्मचारीले अहिलेसम्म भएका सेयर विवरण सार्वजनिक गर्नुपर्ने राय समेत दिएको छ ।
अर्थ समितिले पारित गरेको खण्डमा यो व्यवस्था कार्यान्वयनमा आउनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: