×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धनगढीका एटिएमहरुमा छड्के ! कृषि र एभेरेष्टमा सबैभन्दा बढी जोखिम, अन्यको अवस्था कस्तो ? (भिडियो रिपोर्ट)

PRIME CA

धनगढीका एटिएमहरुमा छड्के ! कृषि र एभेरेष्टमा सबैभन्दा बढी जोखिम, अन्यको अवस्था कस्तो ? (भिडियो रिपोर्ट)

५ भाद्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • सुदर्शन श्रेष्ठ / अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
धनगढी । कैलालीमा बिहिबार राती १२ बजेदेखि निषेधाज्ञा लागू गरिएको छ। १४ गतेसम्म जारी रहने यो निषेधाज्ञाका बेला बैंक तथा वित्तीय संस्थाका एटिएम बुथहरु भने अत्यावश्यक सेवाका रुपमा खुला रहनेछन् । तर कतिपय बैंकहरुले जोखिमपूर्ण तरिकाले सेवा दिइरहेको पाइएको छ । धनगढीमा विभिन्न एटिएमहरुमा अनुगमन गर्दा निकै जोखिमपूर्ण तरिकाले केहि बैंकहरुले सेवा दिइरहेको पाइएको हो । 
यसो त बैंकमै कोरोना संक्रमित भेटिदा पनि बैंक सिल गर्न आवश्यक छैन भन्ने गैरजिम्मवार अभिव्यक्ति दिने प्रवक्ता भएको कृषि बिकास बैंक लिमिटेडले सुरक्षा सावधानी नपनाउनु, त्यति नौलो कुरा त भएन होला तर ग्राहकहरुको स्वास्थ्यमाथि गर्न खोजिएको यो खेलबाड क्षम्य नहुने स्थानीयको तर्क छ । अर्कोतर्फ आफुलाई अब्बल सेवा दिने बैंकका रुपमा दाबी गर्ने एभरेष्ट बैंक लिमिटेडले पनि एटिएम बुथहरुमा सुरक्षा सामाग्री नराखिएको पाइएको छ । 
अरु बैंकको स्थिति के छ त ? हेरौं यो भिडियो रिपोर्ट
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: