×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बंगलादेश बैंकमा कार्यरत थप ३ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको स्वास्थ्य अवस्था कस्तो छ ?

PRIME CA

नेपाल बंगलादेश बैंकमा कार्यरत थप ३ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको स्वास्थ्य अवस्था कस्तो छ ?

अर्थ सरोकार

प्रकाशित मिति : ३२ श्रावण २०७७, आईतवार

  • अर्थ सरोकार सम्बाददाता 
जनकपुर । नेपाल बंगलादेश बैंकको जनकपुरस्थित शाखामा कार्यरत थप ३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । योसँगै बैंकको जनकपुरस्थित शाखामा मात्रै संक्रमितको संख्या ४ पुगेको छ । यसअघि बैंकको बीरगंजस्थित शाखामा पनि कोरोना संक्रमित भेटिएका थिए ।
संक्रमित भेटिएपछी बैंकको शाखा सिल गरिएको छ । संक्रमितको स्वास्थ्यअवस्था सामान्य छ । संक्रमितहरुलाई आइसोलेसनमा पठाइएको छ भने सहकर्मी र संक्रमितको सम्पर्कमा आएकाहरुलाई क्वारेन्टाइनमा बस्न भनिएको छ ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा कोरोना संक्रमित कर्मचारीहरुको संख्या ह्वात्तै बढीरहेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: