- अर्थ सरोकार सम्बाददाता
पोखरा । एभरेष्ट बैंकमा कार्यरत थप १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको पोखरास्थित अमर सिंहचोक शाखामा कार्यरत २९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो ।
संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ । संक्रमितलाई आइसोलेसनमा पठाईएको छ। साथै, सहकर्मी कर्मचारीहरुलाई क्वारेन्टाइनमा पठाईएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्