
काठमाडौं । सरकारले पुन: जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको छ । कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि सरकारले पुन: जोरबिजोर प्रणाली जागू गर्ने निर्णय गरेको हो ।
गृह मन्त्रालयले सार्वजनिक गरेको सूचना अनुसार बिहिबारदेखि यो नियम लागु हुनेछ ।
यद्यपी यो नियम बैंकका कर्मचारी, बीमाका कर्मचारी, पत्रकार लगायतलाई लागु हुने छैन । अत्यावश्यक सेवाका लागि भने यो नियम लागु नहुनेगरी मन्त्रालयले प्रेस बिज्ञप्ति जारी गरेको छ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्