
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । कामना सेवा विकास बैंकमा कार्यरत १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको पोखरास्थित दिप शाखामा कार्यरत २५ वर्षीय पुरुष कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो ।
संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ । कोरोना संक्रमित कर्मचारीलाई आईशोलेशनमा राखिएको छ । संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक ट्रेसिङ गर्ने काम भइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्