
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज (आइतबार) बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म उपत्यकाका केही स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणले नयाँ फिडर लाइन तान्ने कार्य गर्नुपर्ने भएकाले केही स्थानमा विद्युत कटौती गर्न लागेको हो ।
प्राधिकरणका अनुसार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् कटौती हुनेछ । पुल्चोक वितरण केन्द्रको टेकु फिडरबाट वितरित ११ केभी लाइनमा नयाँ फिडर तान्न लागिएकाले विद्युत् कटौती हुनेछ । यस्तै प्राधिकरणले बागडोल क्षेत्र आसपास, सनराइज टावर आसपास तथा सानेपाम चक्रपथ क्षेत्र, खाद्य गोदामलगायतका क्षेत्रमा पनि विद्युत् कटौती हुने जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्