×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उपत्यकाका यी ठाउँमा आज दिनभर बत्ती नआउने, हेर्नुहोस् तपाईंको एरियामा बत्ति जान्छ कि जाँदैन ?

GLOBAL IME BANK

उपत्यकाका यी ठाउँमा आज दिनभर बत्ती नआउने, हेर्नुहोस् तपाईंको एरियामा बत्ति जान्छ कि जाँदैन ?

७ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं ।  नेपाल विद्युत् प्राधिकरणले आज (आइतबार) बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म उपत्यकाका केही स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणले नयाँ फिडर लाइन तान्ने कार्य गर्नुपर्ने भएकाले केही स्थानमा विद्युत कटौती गर्न लागेको हो । 
प्राधिकरणका अनुसार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् कटौती हुनेछ । पुल्चोक वितरण केन्द्रको टेकु फिडरबाट वितरित ११ केभी लाइनमा नयाँ फिडर तान्न लागिएकाले विद्युत् कटौती हुनेछ । यस्तै प्राधिकरणले बागडोल क्षेत्र आसपास, सनराइज टावर आसपास तथा सानेपाम चक्रपथ क्षेत्र, खाद्य गोदामलगायतका क्षेत्रमा पनि विद्युत् कटौती हुने जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: