Skip to content
LAXMI SUNRISE BANK

लुम्बिनी विकास बैंकका आधा दर्जन कर्मचारीमा कोरोना संक्रमण पुष्टी, संक्रमितको स्वास्थ्य अवस्था कस्तो छ ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । लुम्बिनी विकास बैंकका झण्डै आधा दर्जन कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । यधपि संक्रमित कर्मचारीको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
यसअघि पनि प्राइम कमर्सियल बैंक, एभरेष्ट बैंक, कृषि विकास बैंकलगायत बैंकका केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भइसकेको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK