×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुक्तिनाथ बिकास बैंकमा कार्यरत थप कर्मचारीमा कोरोना संक्रमण पुष्टी,संक्रमितको स्वास्थ्य अवस्था कस्तो छ ?

PRIME CA

मुक्तिनाथ बिकास बैंकमा कार्यरत थप कर्मचारीमा कोरोना संक्रमण पुष्टी,संक्रमितको स्वास्थ्य अवस्था कस्तो छ ?

२९ श्रावण २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
बर्दिया । बर्दिया सदरमुकाम गुलरिया नगरपालिकास्थित मुक्तिनाथ विकास बैंक लिमिटेडमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । कोरोना संक्रमण पुष्टी भएपछी बैंक सिल गरिएको छ भने बैंकमा कार्यरत अन्य कर्मचारीहरुलाई क्वारेन्टाइन पठाइएको छ ।
यसअघि बैंकको जनकपुर शाखामा कार्यरत कर्मचारीमा समेत कोरोना संक्रमण पुष्टी भएको थियो । 
यस्तै सोहि जिल्लाको बढैयाताल गाउँपालिकास्थित सिटिजन्स बैंकमा कार्यरत कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टी भएको छ । कोरोना संक्रमण पुष्टी भएपछी सो बैंक पनि बन्द गरिएको छ । 
दुवै बैंकका शाखाहरु बन्द हुँदा सेवा प्रभावित भएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: