
- अर्थ सरोकार सम्बाददाता
नेपाल बंगलादेश बैंक लिमिटेडमा कार्यरत थप १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको जनकपुर् स्थित एक शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । कोरोनाको आशंकामा परिक्षण गराउँदा नतिजा पोजेटिभ आएको हो । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनका सहकर्मीलाई क्वारेन्टाइन पठाइएको छ।
उनी क्लियरिङ विभागमा काम गर्दै आएका थिए ।
यसअघि सो बैंकको बीरगंज शाखामा कार्यरत कर्मचारीमा पनि कोरोना संक्रमण भेटिएको थियो।
बैंकको उक्त शाखा अहिले सिल गरिएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्