
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । एनआईसी एशिया लघुवित्त र स्वदेश लघुवित्त वित्तीय संस्था मर्जरमा जाने भएका छन् । लघुवित्तमा क्रस होल्डिङ भएपछि एनआईसी एशिया लघुवित्त र स्वदेश लघुवित्त वित्तीय संस्था मर्जरमा जाने भएका हुन् । यी दुई संस्थाबीच साउन ३२ गते मर्जर तथा एक्वीजिसन सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
मर्जर सम्बन्धि सम्झौता भएसँगै दुबै लघुवित्तको दोस्रो बजारमा सेयर कारोबार रोक्का भएको छ । एनआईसी एशिया लघुवित्तको चुक्ता पूँजी १ अर्ब ४८ करोड करोड रहेको छ स्वदेशी लघुवित्तको २७ करोड ६० लाख रहेको छ । सेयर बजारमा स्वदेशी लघुवित्तको सेयर मूल्य ८०० रुपैयाँ रहेको छ भने एनआईसी एशिया लघुवित्तको ७५३ रुपैयाँ रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्