×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त मर्जरमा जाने, सम्झौतापत्रमा हस्ताक्षर, सेयर कारोबार पनि रोक्का !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त मर्जरमा जाने, सम्झौतापत्रमा हस्ताक्षर, सेयर कारोबार पनि रोक्का !

Artha Sarokar

३२ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । एनआईसी एशिया लघुवित्त र स्वदेश लघुवित्त वित्तीय संस्था मर्जरमा जाने भएका छन् ।  लघुवित्तमा क्रस होल्डिङ भएपछि एनआईसी एशिया लघुवित्त र स्वदेश लघुवित्त वित्तीय संस्था मर्जरमा जाने भएका हुन् । यी दुई संस्थाबीच साउन ३२ गते मर्जर तथा एक्वीजिसन सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 
मर्जर सम्बन्धि सम्झौता भएसँगै दुबै लघुवित्तको दोस्रो बजारमा सेयर कारोबार रोक्का भएको छ । एनआईसी एशिया लघुवित्तको चुक्ता पूँजी १ अर्ब ४८ करोड करोड रहेको छ स्वदेशी लघुवित्तको २७ करोड ६० लाख रहेको छ । सेयर बजारमा स्वदेशी लघुवित्तको सेयर मूल्य ८०० रुपैयाँ रहेको छ भने एनआईसी एशिया लघुवित्तको ७५३ रुपैयाँ रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी