×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पर्सा र बाराका थप ५३ जनामा कोरोना संक्रमण पुष्टी, कुन जिल्लामा कति थपिए ? (विवरणसहित)

GLOBAL IME BANK

पर्सा र बाराका थप ५३ जनामा कोरोना संक्रमण पुष्टी, कुन जिल्लामा कति थपिए ? (विवरणसहित)

८ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
पर्सा । पर्सा र बाराका थप ५३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिेएको परीक्षणमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । जसमा पर्साका ३४ र बाराका १९ जना छन् । 
सात जना महिला र ४६ जना पुरुष रहेको नारायणी अस्पतालले जनाएको छ । संक्रमितहरु २ वर्षदेखि ७२ वर्ष उमेर समूहका रहेको प्रयोगशाला प्रमुख डा. नीरा पाठकले जानकारी दिईन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: