
- अर्थ सरोकार सम्बाददाता
पर्सा । पर्सा र बाराका थप ५३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिेएको परीक्षणमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । जसमा पर्साका ३४ र बाराका १९ जना छन् ।
सात जना महिला र ४६ जना पुरुष रहेको नारायणी अस्पतालले जनाएको छ । संक्रमितहरु २ वर्षदेखि ७२ वर्ष उमेर समूहका रहेको प्रयोगशाला प्रमुख डा. नीरा पाठकले जानकारी दिईन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्