×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पेट्रोलियम पद्धार्थको मूल्य बढ्यो, अव पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने ग्याँसको मूल्य कति पर्छ ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

पेट्रोलियम पद्धार्थको मूल्य बढ्यो, अव पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने ग्याँसको मूल्य कति पर्छ ?

Artha Sarokar

३२ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । आइतबार राति १२ बजेबाट लागू हुने गरी डिजेल, पेट्रोल र मटीतेलमा प्रतिलिटर एक रुपैयाँ मूल्य वृद्धि गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिएका छन् । अगस्ट १६ मा भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूचीमा भाउ बढेर मूल्य प्राप्त भएपछि इन्धनको मूल्य बढाउन निगम बाध्य भएको प्रवक्ता उपाध्यायले बताए । 
नयाँ मूल्य समायोजन पछि डिजेल र मेटितेलको प्रतिलिटर मूल्य ९१ र पेट्रोलको १०५ रुपैयाँ पुगेको छ । खाना पकाउने ग्याँसको मूल्य भने यथावत छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी