×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनै पूर्णिमा विशेष : १७ तस्विरमा हेर्नुहोस् देशभर कसरी मनाइयो रक्षा बन्धन…? (फोटो-कथा)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार

PRIME CA
laxmi sunrise bank

जनै पूर्णिमा विशेष : १७ तस्विरमा हेर्नुहोस् देशभर कसरी मनाइयो रक्षा बन्धन…? (फोटो-कथा)

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले देशभर रक्षा बन्धन मनाइयो दृश्यहरुलाई फोटो समाचारमा समेटेका छौं ।

हेरौं फोटो समाचार :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: