
- अर्थ सरोकार सम्बाददाता
रुपन्देहीको । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले बैंक तथा वित्तीय संस्थाहरुलाई नगद कारोबारमा बन्द गर्न निर्देशन दिएको छ । नगरपालिकाले कोरोनाको संक्रमण समुदाय स्तरमासमेत फैलिन सुरु भएको भन्दै बैंक तथा वित्तीय संस्था, सहकारीलाई नगद कारोबार सेवा बन्द गर्न निर्देशन दिएको हो । नगरपालिकाले आज (साउन ३२ गते) देखि भदौ ५ गतेसम्म नगद कारोबार सेवा बन्द गर्न निर्देशन दिएको हो ।
हेर्नुहोस् नगरपालिकाले जारी गरेको सूचना :

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्