×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा बैंकको टेकु शाखा रहेको भवनमा मोरङ अटो ओर्कशपमा कार्यरत ७ कर्मचारीमा कोरोना संक्रमण !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार

PRIME CA
laxmi sunrise bank

सानिमा बैंकको टेकु शाखा रहेको भवनमा मोरङ अटो ओर्कशपमा कार्यरत ७ कर्मचारीमा कोरोना संक्रमण !

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । सानिमा बैंकको टेकु शाखा रहेको भवनमा मोरङ अटो ओर्कशपमा कार्यरत ७ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । उनीहरुमा काठमाडौं प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टी भएको हो ।
संक्रमितलाई अहिले सोल्टी होटलको आइसोलेसनमा राखिएको बताइएको छ । उनीहरुको सम्पर्कमा आएकाहरुको खोजी कार्य थालिएको छ । उक्त भवनमा बैंकको शाखा रहेका कारण संक्रमण बैंकसम्म पनी फैलिएको आशंका गरिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: