
विराटनगर । सनराइज बैंकमा कार्यरत कर्मचारीले बैंकभित्रै आत्महत्या गरेकी छिन् । बैंकको विराटनगर शाखाकी कर्जा शाखामा कार्यरत महिला कर्मचारीले कार्यकक्षमै विष खाएर आत्महत्या गरेकी हुन् । वडा प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमका अनुसार ३० वर्षीया उनले कार्यकक्षमै विष खाएर आत्महत्या गरेकी हुन् ।
उनले कार्यकक्षमै विष खाएपछि उपचारका लागि अस्पताल लगिएको थियो । यद्यपी अस्पताल भर्ना गरे लगतै उनलाई डाक्टरले मृत घोषणा गरेका थिए । घटनाको बाँकी पक्षमा प्रहरी अनुसन्धान सुरु गरेको र लास पोष्टमार्टमका लागि पठाइको छ ।
https://arthasarokar.com/2020/08/Sunrise-Bank-4.html
https://arthasarokar.com/2020/08/Sanaj-Khatiwada-5.html
एनएमबि बैंकको यो काण्ड हेर्न छुटाउनुभयो कि ?
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्