×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अभियान लघुवित्तले माग्यो ४ पदका लागि कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव ! (भ्याकेन्सी नोटिससहित)

अर्थ सरोकार

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार

PRIME CA

अभियान लघुवित्तले माग्यो ४ पदका लागि कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव ! (भ्याकेन्सी नोटिससहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थामा विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । संस्थाले अनुगमन अधिकृतका लागि केही, बरिष्ट सहायकका लागि केही, कनिष्ट सहायकका लागि केही र सवारी चालक एक जना माग गरेको छ । 
इच्छुक र योग्यता पुगेका उम्मेदवारले १५ दिन भित्र इमेल मार्फत आवेदन दिइसक्नुपर्ने कम्पनीले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: