×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आहा ! मनै लोभ्याउने दृश्य…! (फोटो-कथा)

  • अर्थ सरोकार समबाददाता 
काठमाडौँ । नेपाल प्रकृति अनुपम सौन्दर्यको उत्कृष्ट देश हो । भौगोलिक, प्रकृतिक, सांस्कृतिक र सामाजिक विधितामा नेपालको मौलिकता भेटिन्छ । हाम्रो देश नेपालमा हिमाच्छादित शिखरहरु सँधै हरिया देखीने बनजंगल र त्यसमा लुकामारी खेल्ने अनेकौ बन्यजन्तु र हाम्रो प्राचिन कलाकृती पनि देख्न पाइन्छ । चाँदि झै टल्कीने हिहशिखर, नवरंगी डाँफे, सुँगा रंगी पटुकी बाधेका पहाड तन्ना झै विच्छ्याइएको तराइ आदि कुरालाई समेटिएको छ ।
प्राकृतिक तथा संस्कृतक स्रोत सम्पदाको धनी देश नेपाल स्वर्ग जस्तै छ । पर्यटन व्यवसाय पर्यटन विकासका लागि पर्यटकहरु नभइ हुँदैन । नेपालमा रहेका प्राकृतिक सौन्दर्य फरक सांस्कृतिक सम्पदा र सबैको मन जित्न सफल नेपालीहरुको आतिथ्य सोव आदी पर्यटकलाई आकार्षण गर्ने नेपालको पहिचान सुन्दरता हो । यसले पर्यटकहरुलाई आकर्षण गरिरहेको हुन्छ । बाँकी फोटोमा…
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: